तिमोथीलाई पावलको दोस्रो पत्र 2:12-13
तिमोथीलाई पावलको दोस्रो पत्र 2:12-13 NERV
यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं। यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने, उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ। यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ, किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।