२ तिमोथी 2:12-13
२ तिमोथी 2:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं, हामीले उहाँलाई इन्कार गर्यौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ, हामी अविश्वासी छौं भने, उहाँ विश्वासयोग्य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न।
२ तिमोथी 2:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले उहाँसँगै दु:ख भोग्यौं भने उहाँसँगै राज्य पनि गर्नेछौं। उहाँलाई हामीले इन्कार गर्यौं भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ। हामी विश्वासी नभए पनि उहाँ त विश्वासयोग्य नै रहनुहुन्छ किनभने उहाँ इन्कार गर्न सक्नुहुन्न।”

२ तिमोथी 2:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि हामीले सह्यौँ भने, हामी उहाँसित राज्य पनि गर्नेछौँ। यदि हामीले उहाँलाई त्याग्यौँ भने, उहाँले पनि हामीलाई त्याग्नुहुनेछ; यदि हामी विश्वासरहित छौँ भने तापनि उहाँ विश्वासयोग्य रहिरहनुहुनेछ; किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्न।
२ तिमोथी 2:12-13 पवित्र बाइबल (NERV)
यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं। यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने, उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ। यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ, किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।