YouVersion लोगो
खोज आइकन

शमूएलको पहिलो पुस्तक 1:3

शमूएलको पहिलो पुस्तक 1:3 NERV

परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक बर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए।