१ शमूएल 1:3
१ शमूएल 1:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एल्काना वर्षेनी शीलोमा सर्वशक्तिमान् परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्नो सहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा, होप्नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए।
शेयर गर्नुहोस्
१ शमूएल 1 पढ्नुहोस्१ शमूएल 1:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एल्काना वर्षैपिच्छे आफ्नो सहरबाट सेनाहरूका याहवेहकहाँ आराधना गर्न र बलिदान चढाउन शीलोमा उक्लेर जान्थे। त्यहाँ एलीका दुई छोराहरू होप्नी र पीनहास याहवेहका पुजारीहरू थिए।
शेयर गर्नुहोस्
१ शमूएल 1 पढ्नुहोस्