YouVersion लोगो
खोज आइकन

यूहन्नाको पहिलो पत्र 4:19-20

यूहन्नाको पहिलो पत्र 4:19-20 NERV

हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो। यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरूलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?

यूहन्नाको पहिलो पत्र 4:19-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति