१ यूहन्ना 4:19-20
१ यूहन्ना 4:19-20 सरल नेपाली
परमेश्वरले नै पहिले हामीलाई प्रेम गर्नुभएको हुनाले हामी पनि प्रेम गर्छौं। कसैले परमेश्वरलाई प्रेम गर्छु भन्छ र आफ्नो भाइलाई हेला गर्छ भने त्यो झूटो हो। आफूले देखेको भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्न सक्छ?