YouVersion लोगो
खोज आइकन

रोमी 8:14-16

रोमी 8:14-16 सरल नेपाली

परमेश्‍वरको आत्‍माले देखाएको बाटोमा चल्‍नेहरू परमेश्‍वरकै छोरा-छोरी हुन् किनभने हामीलाई कमारो बनाएर फेरि डरमा राख्‍ने आत्‍मा होइन तर हामीलाई परमेश्‍वरका धर्मपुत्र बनाउने पवित्र आत्‍मा पाएर हामी परमेश्‍वरलाई बुबा भनेर बोलाउँछौं। पवित्र आत्‍माले हामीहरू परमेश्‍वरका छोरा-छोरी हौं भनी हाम्रो आत्‍मालाई गवाही दिनुहुन्‍छ।

रोमी 8 पढ्नुहोस्

रोमी 8:14-16 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति