YouVersion लोगो
खोज आइकन

रोमी 3:9-10

रोमी 3:9-10 सरल नेपाली

त्‍यसो भए के अरूहरूभन्दा हामी यहूदीहरू बेस छौं त? एकदमै होइन। मैले अघि नै देखाइसकेको छु: यहूदी र अरूहरू पनि सबै समान रूपले पापका पन्‍जामा छन्। यस्‍तै कुरा धर्मशास्‍त्रमा पनि लेखिएको छ, “परमेश्‍वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि।

रोमी 3 पढ्नुहोस्