YouVersion लोगो
खोज आइकन

रोमी 2:12-13

रोमी 2:12-13 सरल नेपाली

परमेश्‍वरले दिनुभएको व्यवस्थाबिना ज-जसले पाप गरे, तिनीहरू त्‍यो व्यवस्थाबिना नै नाश हुनेछन्। व्यवस्था जान्‍नेले पाप गरे भने तिनीहरू त्‍यही व्यवस्थाबाटै दोषी ठहराइन्‍छन् किनभने व्यवस्था सुनेर मात्र मानिसको सम्‍बन्‍ध परमेश्‍वरसँग ठीक हुँदैन तर व्यवस्था पालन गरेर नै परमेश्‍वरसँग मानिसको सम्‍बन्‍ध ठीक रहन्‍छ।

रोमी 2 पढ्नुहोस्