YouVersion लोगो
खोज आइकन

रोमी 16:3-5

रोमी 16:3-5 सरल नेपाली

येशू ख्रीष्‍टको काम गर्दा मसँगै काम गर्नुहुने प्रिस्‍का र अकिलासलाई मेरो अभिवादन छ। मलाई बचाउन उहाँहरूले झण्‍डै मर्नुपनि परेको थियो। म उहाँहरूको ठूलो गुण सम्‍झन्‍छु, म मात्र होइनँ तर सबै अन्यजातिका मण्‍डलीहरूले पनि गुण मान्‍दछन्। उहाँहरूको घरमा भेला हुने मण्‍डलीलाई पनि मेरो अभिवादन छ। मेरा प्‍यारा मित्र एशियाका पहिला ख्रीष्‍टमा विश्‍वास गर्ने इपेनितसलाई अभिवादन छ।

रोमी 16 पढ्नुहोस्