YouVersion लोगो
खोज आइकन

रोमी 16:3-5

रोमी 16:3-5 NNRV

प्रिस्‍का र अकिलास, ख्रीष्‍ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन। तिनीहरूले मेरो निम्‍ति आफ्‍ना जीवन सङ्कष्‍टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्‍यजातिका मण्‍डलीहरू जम्‍मैले पनि धन्‍यवाद दिन्‍छन्‌। तिनीहरूको घरमा भएको मण्‍डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्‍टको निम्‍ति एशियाको पहिलो विश्‍वासी हुन्, अभिवादन देओ।