रोमी 1:9-10

रोमी 1:9-10 सरल नेपाली

उहाँकै पुत्रको सुसमाचार सुनाएर म हृदयदेखि नै उहाँको सेवा गर्दछु। मैले तिमीहरूलाई माया मारेको छैनँ तर सधैँ तिमीहरूका लागि प्रार्थना गरिरहेको छु। मैले भनेको कुरा साँचो हो भनेर परमेश्‍वर आफैंले गवाही दिनुहुन्‍छ। परमेश्‍वरको इच्‍छाअनुसार अब तिमीहरूलाई भेट्‍न सकूँ भनेर म उहाँलाई बिन्‍ती चढाउँदै छु।

रोमी 1 पढ्नुहोस्