YouVersion लोगो
खोज आइकन

रोमी 1:9-10

रोमी 1:9-10 NNRV

म सम्‍पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ कि कसरी म निरन्‍तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु। अनि यो माग्‍दछु, कि कुनै किसिमले परमेश्‍वरको इच्‍छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ।