YouVersion लोगो
खोज आइकन

प्रकाश 7:11-12

प्रकाश 7:11-12 सरल नेपाली

मूल सिंहासन, धर्म-गुरु र चार जीवित प्राणीका वरिपरि स्‍वर्गदूतहरू उभिरहेका थिए। उनीहरूले सिंहासनको अगाडि दण्‍डवत् गरी यसो भनेर परमेश्‍वरको जयजयकार गरे: “आमेन। प्रशंसा, सम्‍मान्, ज्ञान-बुद्धि, धन्‍यवाद, आदर, अधिकार र शक्ति सदासर्वदा हाम्रा परमेश्‍वरकै हुन्! आमेन!”

प्रकाश 7 पढ्नुहोस्