YouVersion लोगो
खोज आइकन

प्रकाश 22:1-2

प्रकाश 22:1-2 सरल नेपाली

त्‍यसपछि स्‍वर्गदूतले मलाई जीवनको पानीको नदी देखाए। त्‍यो परमेश्‍वर र बलि हुनुभएको थुमाको सिंहासनबाट निस्‍केर सहरको मूल सडक बीचमा बगिरहेको र स्‍फटिकजस्‍तो चम्‍किरहेको थियो। नदीको दुवै किनारमा जीवनको रूख थियो, जसले वर्षमा बाह्र किसिमका फल फलाउँछन् र प्रत्‍येक महिना एक किसिमको फल फल्‍छ। ती रूखका पातचाहिँ जाति-जातिलाई निको पार्ने औषधी थिए।

प्रकाश 22 पढ्नुहोस्