YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 89:33-35

भजनसंग्रह 89:33-35 सरल नेपाली

तर म दाऊदलाई प्रेम गर्न छोड्दिनँ अथवा मैले त्‍योसँग गरेको प्रतिज्ञा पूरा नगरी छोड्दिनँ। मैले त्‍योसँग गरेको करार तोड्‍नेछैनँ वा त्‍योसँग गरेको एउटा पनि प्रतिज्ञा फिर्ता लिनेछैनँ। “मैले आफ्‍नो पवित्र नाममा सदाको लागि प्रतिज्ञा गरेको छु, म कहिल्‍यै दाऊदसँग झूट बोल्‍नेछैनँ।

भजनसंग्रह 89 पढ्नुहोस्