YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 86:15-17

भजनसंग्रह 86:15-17 सरल नेपाली

तर हे प्रभु, तपाईं दयामाया र प्रेम गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ, तपाईं सदासर्वदा धीरजी, दयालु र विश्‍वासयोग्‍य हुनुहुन्‍छ। मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्, मलाई बल दिनुहोस् र बचाउनुहोस् किनभने मेरी आमाजस्‍तै म तपाईंको सेवा गर्दै छु। परमप्रभु, मलाई तपाईंको भलाइको प्रमाण दिनुहोस्। तपाईंले मलाई दिनुभएको सान्‍त्‍वना र मद्दत देखेर मलाई घृणा गर्नेहरू लाजमा पर्नेछन्।

भजनसंग्रह 86 पढ्नुहोस्