YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:13-15

भजनसंग्रह 78:13-15 सरल नेपाली

उहाँले समुद्र फटाउनुभयो र त्‍यसको बीच भएर तिनीहरूलाई डोर्‍याउनुभयो। पानीलाई पर्खालजस्‍तो भएर खडा रहन लगाउनुभयो। दिउँसो बादलले र राती आगोको उज्‍यालोले तिनीहरूलाई बाटो देखाउनुभयो। उहाँले मरुभूमिमा चट्टान फुटाउनुभएर त्‍यसका गहिराइदेखि तिनीहरूलाई पिउने पानी दिनुभयो।

भजनसंग्रह 78 पढ्नुहोस्