YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 77:9-13

भजनसंग्रह 77:9-13 सरल नेपाली

के परमेश्‍वरले दयामाया गर्न छोड्‍नुभयो? के उहाँका मायाको सट्टामा अब क्रोध रहेको छ?” तब मैले भनें, “अब परमेश्‍वरमा सामर्थ्‍य नै रहेनछ भन्‍ने कुराले मलाई सबैभन्दा दु:ख दिन्‍छ।” हे परमप्रभु! म तपाईंका महान् कार्यहरू सम्‍झनेछु, बितेका समयमा तपाईंले गर्नुभएको आश्‍चर्य कामहरू याद गर्नेछु। तपाईंले गर्नुभएका सबै कुराबारे म सोच्‍नेछु, तपाईंका सबै सामर्थी कामहरूमा ध्‍यान गर्नेछु। हे परमेश्‍वर! तपाईंले गर्नुभएको सबै काम पवित्र छन्, तपाईंजस्‍तो महान् परमेश्‍वर अरू कोही छैन।

भजनसंग्रह 77 पढ्नुहोस्