YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 71:5-6

भजनसंग्रह 71:5-6 सरल नेपाली

सार्वभौम परमप्रभु! म तपाईंमा आशा राख्‍दछु, मैले युवा अवस्थामै तपाईंमा भरोसा राखेको छु। म जीवनभरि तपाईंमा भर परेको छु, म जन्‍मेको दिनदेखि तपाईंले मेरो रक्षा गर्नुभएको छ, म सधैँ तपाईंको प्रशंसा गर्नेछु।

भजनसंग्रह 71 पढ्नुहोस्