YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 71:5-6

भजनसंग्रह 71:5-6 NNRV

किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आशा हुनुभएको छ, मेरो युवाकालदेखि नै मेरो भरोसा। जन्‍मदेखि नै मैले तपाईंमाथि भरोसा गरेको छु। मेरी आमाको गर्भबाट मलाई निकाल्‍ने तपाईं हुनुहुन्‍छ, निरन्‍तर म तपाईंकै प्रशंसा गरिरहनेछु।