भजनसंग्रह 71:5-6
भजनसंग्रह 71:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हे परमप्रभु परमेश्वर, तपाईं मेरो आशा हुनुभएको छ, मेरो युवाकालदेखि नै मेरो भरोसा। जन्मदेखि नै मैले तपाईंमाथि भरोसा गरेको छु। मेरी आमाको गर्भबाट मलाई निकाल्ने तपाईं हुनुहुन्छ, निरन्तर म तपाईंकै प्रशंसा गरिरहनेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 71 पढ्नुहोस्भजनसंग्रह 71:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ; युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ। मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु; मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो। म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 71 पढ्नुहोस्भजनसंग्रह 71:5-6 पवित्र बाइबल (NERV)
मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ, म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु। म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैँ तपाईंलाई प्रार्थना गरें।
शेयर गर्नुहोस्
भजनसंग्रह 71 पढ्नुहोस्