तर म परमेश्वरको भवनमा उम्रेको एउटा भद्राक्षको रूखजस्तो छु, म युग-युगको लागि उहाँको अनन्त प्रेममा भरोसा राख्दछु। हे परमेश्वर! तपाईंले जे गर्नुभयो, त्यसको निम्ति म तपाईंलाई सधैँभरि धन्यवाद चढाउनेछु, तपाईंको प्रजाको माझमा तपाईं भलो हुनुहुन्छ भनी म भन्नेछु।
भजनसंग्रह 52 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 52:8-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू