YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 46:10-11

भजनसंग्रह 46:10-11 सरल नेपाली

उहाँ भन्‍नुहुन्‍छ, “शान्‍त होओ र सर्वोच्‍च परमेश्‍वर म नै हुँ भनी जान। म जाति-जातिमा सारा संसारमा सबैभन्दा सर्वोच्‍च छु।” सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रा शरणस्‍थान हुनुहुन्‍छ।

भजनसंग्रह 46 पढ्नुहोस्