भजनसंग्रह 46:10-11
भजनसंग्रह 46:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।” सर्वशक्तिमान् परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 46 पढ्नुहोस्भजनसंग्रह 46:10-11 पवित्र बाइबल (NERV)
परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!” सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 46 पढ्नुहोस्भजनसंग्रह 46:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँ भन्नुहुन्छ, “शान्त होओ र सर्वोच्च परमेश्वर म नै हुँ भनी जान। म जाति-जातिमा सारा संसारमा सबैभन्दा सर्वोच्च छु।” सर्वशक्तिमान् परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 46 पढ्नुहोस्