YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 42:6-8

भजनसंग्रह 42:6-8 सरल नेपाली

यहाँ परमेश्‍वरमा मेरो हृदय खिन्‍न भएको छ। यसैले म मेरा सोच-विचार परमेश्‍वरतिर फर्काउँछु। उहाँले मेरो आत्‍मामा अफसोसको भल बगाउनुहुनेछ। हेर्मोन र मिसार पहाडबाट तल यर्दन नदीतिर गर्जंदै बग्‍ने झरनाझैँ खलबलीको बाढीले मलाई छोपेको छ। परमप्रभुले दिउँसो मलाई आफ्‍नो अटुट प्रेम देखाऊन्। राती मेरो जीवनका परमेश्‍वरलाई म एउटा गीत र प्रार्थना चढाउनेछु।

भजनसंग्रह 42 पढ्नुहोस्

भजनसंग्रह 42:6-8 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति