YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 42:3-5

भजनसंग्रह 42:3-5 सरल नेपाली

रात-दिन म रुँदै छु, आँसु मात्र मेरो भोजन भएको छ, सबै समय मेरा शत्रुहरूले सोध्‍छन्, “तिम्रा परमेश्‍वर कहाँ छन्?” बितेका दिन याद गर्दा मेरो हृदय टुक्रा-टुक्रा हुँदछ। त्‍यस बेला म झुण्‍ड-झुण्‍डसँग मिली परमेश्‍वरको मन्‍दिरमा जान्थें र तिनीहरूको अघि-अघि हिँड्दथे। आनन्‍दले भरिएको झुण्‍ड परमेश्‍वरको प्रशंसामा गाउँदै-कराउँदै हिँड्थे। म किन यति अफसोसी छु? किन म यति कष्ठित छु? म परमेश्‍वरमा आफ्‍नो आशा राख्‍नेछु, फेरि पनि म आफ्‍ना परमेश्‍वर र उद्धारकको प्रशंसा गर्नेछु!

भजनसंग्रह 42 पढ्नुहोस्