YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:23-24

भजनसंग्रह 31:23-24 सरल नेपाली

उहाँका विश्‍वासयोग्‍य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्‍वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्‍डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्‍ड दिनुहुन्‍छ। परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ।

भजनसंग्रह 31 पढ्नुहोस्