YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:23-24

भजनसंग्रह 31:23-24 NNRV

हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्‍वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्‍ड दिनुहुन्‍छ। हे परमप्रभुमा आशा राख्‍ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।