YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 17:13-15

भजनसंग्रह 17:13-15 सरल नेपाली

आउनुहोस्, परमप्रभु, मेरा शत्रुहरूसँग लड्‍नुहोस् र तिनीहरूलाई हराउनुहोस्। आफ्‍नो तरवारले मलाई दुष्‍टहरूबाट रक्षा गर्नुहोस्। जीवनमा आफूले चाहेका सम्‍पूर्ण कुराहरू पाउन सक्‍ने मानिसहरूदेखि मेरो रक्षा गर्नुहोस्। तिनीहरूको लागि तपाईंले जम्‍मा पारीराख्‍नुभएको पीडाले तिनीहरूलाई दण्‍ड दिनुहोस्। त्‍यस्‍तो दण्‍ड तिनीहरूका सन्‍तानसम्‍मलाई पुग्‍ने गरी होस् र तिनीहरूका नाति-नातिनाको लागि पनि केही उब्रोस्। तर मैले तपाईंलाई देख्‍नेछु किनभने मैले केही दोष गरेको छैनँ, म ब्‍यूँझँदा तपाईंको उपस्‍थितिले गर्दा म आनन्‍दले भरिनेछु।

भजनसंग्रह 17 पढ्नुहोस्