YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 131:1-3

भजनसंग्रह 131:1-3 सरल नेपाली

हे परमप्रभु, मैले आफ्‍नो घमण्‍ड छोडेको छु र अहङ्कारदेखि मुख फर्काएको छु। ठूल्‍ठूला कुराहरू वा मलाई बुझ्‍न अति गाह्रो पर्ने विषयहरूसँग मेरो केही वास्‍ता छैन। त्‍यसको सट्टामा म सन्‍तोष र शान्‍तिमा छु, जसरी बालक आमाको काखमा चुप भई सुत्‍छ, त्‍यसरी मेरो हृदय मभित्र शान्‍त छ। हे इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा भरोसा राख्!

भजनसंग्रह 131 पढ्नुहोस्