YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 126:4-6

भजनसंग्रह 126:4-6 सरल नेपाली

जसरी वर्षाले सुखा नदीमा पानी ल्‍याउँदछ, हे परमप्रभु! त्‍यसरी नै हाम्रो सुख-शान्‍ति फर्काइदिनुहोस्। रुँदै बिउ छर्नेहरूले आनन्‍दसाथ बाली काटून्। बिउ बोकी रुँदै छर्न जानेहरू बाली बोकी आनन्‍दले गाउँदै फर्कनेछन्।

भजनसंग्रह 126 पढ्नुहोस्