भजनसंग्रह 126:4-6
भजनसंग्रह 126:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ, हाम्रा सुख-शान्ति फर्काइदिनुहोस्। आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्। जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 126 पढ्नुहोस्भजनसंग्रह 126:4-6 पवित्र बाइबल (NERV)
परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्, जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ। एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ। त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 126 पढ्नुहोस्