YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:15-16

भजनसंग्रह 119:15-16 सरल नेपाली

म तपाईंको अर्ती मनन गर्दछु र तपाईंको शिक्षाको जाँच गर्दछु। म तपाईंका नियममा आनन्‍द पाउँदछु, म तपाईंका आज्ञाहरू भुल्‍नेछैनँ।

भजनसंग्रह 119 पढ्नुहोस्