भजनसंग्रह 119:15-16
भजनसंग्रह 119:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्यान दिनेछु। म तपाईंका विधिहरूमा आनन्द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तपाईंका विधिहरूमा मनन गर्छु, र तपाईंका मार्गहरूमा ध्यान दिन्छु। म तपाईंका उर्दीहरूमा रमाउनेछु; म तपाईंको वचन बिर्सनेछैनँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्