YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 118:5-9

भजनसंग्रह 118:5-9 सरल नेपाली

मेरा कष्‍टमा मैले परमप्रभुलाई पुकारें, उहाँले मलाई जवाफ दिनुभयो र छुटकारा दिनुभयो। परमप्रभु मसँग हुनुहुन्‍छ, म डर मान्‍दिनँ, कसले मलाई के गर्न सक्‍छ र? परमप्रभुले मलाई सहायता दिनुहुन्‍छ। मैले आफ्‍ना शत्रुहरू हारेको देख्‍नेछु। मानिसमा भर पर्नुभन्दा परमप्रभुमा भरोसा गर्नु अझै असल हो। मानिसका अगुवाहरूमा भर पर्नुभन्दा परमप्रभुमा भरोसा गर्नु अझै असल हो।

भजनसंग्रह 118 पढ्नुहोस्