हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् र उहाँ कस्तो दयालु हुनुहुन्छ, नबिर्सी। उहाँले मेरा सबै पाप क्षमा गर्नुहुन्छ र उहाँले मेरा सबै रोगहरू निको पार्नुहुन्छ। उहाँले मलाई मृत्युदेखि बचाउनुहुन्छ र प्रेम र दयामायाले आशिष् दिनुहुन्छ। उहाँले मेरो जीवन असल कुराहरूले भर्नुहुन्छ र मेरो जवानी चिलको जस्तै नयाँ हुन्छ। परमप्रभुले सताइएकाहरूका पक्षमा निसाफ दिनुहुन्छ र तिनीहरूलाई तिनीहरूको हक दिनुहुन्छ।
भजनसंग्रह 103 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 103:2-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू