YouVersion लोगो
खोज आइकन

हितोपदेश 8:8-10

हितोपदेश 8:8-10 सरल नेपाली

मैले भनेको हरेक कुरा सत्‍य छ, झूटो वा धोका दिने कुनै कुरा छैन, जसले बुझ्‍न सक्‍छ, त्‍यसको लागि सबै स्‍पष्‍ट छ, जसको अन्‍तर्दृष्‍टि छ, त्‍यसको लागि सबै सरल छ। चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज।

हितोपदेश 8 पढ्नुहोस्