हितोपदेश 8:8-10
हितोपदेश 8:8-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो मुखका सबै वचनहरू न्यायपूर्ण छन्, तिनीहरूमध्ये कुनै पनि बाङ्गोटिङ्गो छैन। विवेकशील व्यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्ति ती खोटरहित छन्। चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज

हितोपदेश 8:8-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्ट छैन। विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्। मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन
हितोपदेश 8:8-10 पवित्र बाइबल (NERV)
मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्। यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल छन्। मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
हितोपदेश 8:8-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले भनेको हरेक कुरा सत्य छ, झूटो वा धोका दिने कुनै कुरा छैन, जसले बुझ्न सक्छ, त्यसको लागि सबै स्पष्ट छ, जसको अन्तर्दृष्टि छ, त्यसको लागि सबै सरल छ। चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज।