म बुद्धि हुँ, मसित अन्तर्दृष्टि छ, मसित ज्ञान र न्याय विचार छन्। परमप्रभुको आदर गर्नु दुष्टतालाई घृणा गर्नु हो, म अहङ्कार, शेखी, दुष्ट विचार र झूटा बोलीलाई घृणा गर्दछु।
हितोपदेश 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 8:12-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू