हितोपदेश 8:12-13
हितोपदेश 8:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्। परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्छु।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्हितोपदेश 8:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।” याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्