YouVersion लोगो
खोज आइकन

हितोपदेश 5:15-17

हितोपदेश 5:15-17 सरल नेपाली

आफ्‍नी स्‍वास्‍नीप्रति विश्‍वासयोग्‍य भइरह र उसलाई मात्र प्रेम गर। अरू आइमाईहरूबाट जन्‍मेका तेरा सन्‍तानहरूले केही लाभ दिँदैनन्। तेरो आफ्‍नै सन्‍तानहरू ठूला भएर तँलाई सहायता गर्नुपर्छ, अरूहरूलाई होइन।

हितोपदेश 5 पढ्नुहोस्