हितोपदेश 5:15-17
हितोपदेश 5:15-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नै कुण्डको पानी, र आफ्नै कूवाबाट बगेको पानी पी। के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्न दिने? त्यो तेरै निम्ति मात्र होस्। पराई त्यसको हिस्सेदार पटक्कै हुन नपाओस्
शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्हितोपदेश 5:15-17 पवित्र बाइबल (NERV)
तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर। तिमी नै भन, के तिम्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जताततै बगोस्। तिम्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्। त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्।
शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्