आफ्नी स्वास्नीप्रति विश्वासयोग्य भइरह र उसलाई मात्र प्रेम गर। अरू आइमाईहरूबाट जन्मेका तेरा सन्तानहरूले केही लाभ दिँदैनन्। तेरो आफ्नै सन्तानहरू ठूला भएर तँलाई सहायता गर्नुपर्छ, अरूहरूलाई होइन।
हितोपदेश 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 5:15-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू