बुबालाई सराप्ने र आमालाई गुण नमान्ने एक थरीका मानिसहरू पनि हुन्छन्। अर्को थरीका मानिसहरू असाध्य अशुद्ध भए पनि आफूलाई शुद्ध छौं भनिठान्छन्। अर्को थरीका मानिसहरूले आफूलाई औधी असल छौं भनी सम्झन्छन्। अरू एक थरीका मानिसहरूले गरीब-दु:खीहरूबाट अनुचित र निष्ठुर लाभ उठाउँछन् र त्यसरी आफ्ना जीविका चलाउँछन्।
हितोपदेश 30 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 30:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू