“यस्ताहरू पनि हुन्छन् जुनहरू आफ्ना बुबालाई सराप्छन्, र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्, तिनीहरू जो आफ्नै दृष्टिमा शुद्ध हुन्छन् तर आफ्नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्, तिनीहरू जसका आँखाहरू अति घमण्डी हुन्छन्, जसको हेराइ अति घृणायुक्त हुन्छ, तिनीहरू जसका दाँत तरवारहरू हुन् र जसका बङ्गारा छुरा समान हुन्छन्।
हितोपदेश 30 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 30:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू