YouVersion लोगो
खोज आइकन

हितोपदेश 3:33-35

हितोपदेश 3:33-35 सरल नेपाली

दुष्‍कर्म गर्नेहरूका घरमा परमप्रभुको सराप पर्दछ तर धर्मीहरूका घरमा उहाँले आशीर्वाद दिनुहुन्‍छ। उहाँले अहङ्कारी मानिसहरूको वास्‍ता गर्नुहुन्‍न तर नम्रहरूमाथि आफ्‍नो निगाह राख्‍नुहुन्‍छ। बुद्धिमान् मानिसहरूले इज्‍जत र नाम कमाउँछन् तर मूर्खहरूले आफ्‍नो अपमानमाथि अपमान थप्‍छन्।

हितोपदेश 3 पढ्नुहोस्