हितोपदेश 3:33-35
हितोपदेश 3:33-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ। अभिमानी गिल्ला गर्नेहरूलाई उहाँले गिल्लामा उड़ाउनुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। बुद्धिमान्ले इज्जत प्राप्त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्जित तुल्याउनुहुनेछ।
हितोपदेश 3:33-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्कर्म गर्नेहरूका घरमा परमप्रभुको सराप पर्दछ तर धर्मीहरूका घरमा उहाँले आशीर्वाद दिनुहुन्छ। उहाँले अहङ्कारी मानिसहरूको वास्ता गर्नुहुन्न तर नम्रहरूमाथि आफ्नो निगाह राख्नुहुन्छ। बुद्धिमान् मानिसहरूले इज्जत र नाम कमाउँछन् तर मूर्खहरूले आफ्नो अपमानमाथि अपमान थप्छन्।

हितोपदेश 3:33-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ। गिल्ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ। बुद्धिमान्हरूले सम्मान प्राप्त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।
हितोपदेश 3:33-35 पवित्र बाइबल (NERV)
दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि ईमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ। यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउँछन् भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ। ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।