YouVersion लोगो
खोज आइकन

हितोपदेश 2:1-6

हितोपदेश 2:1-6 सरल नेपाली

ए मेरो छोरो, मैले सिकाएको कुरा सिक् र मैले भनेको काम कहिल्‍यै नबिर्सी। बुद्धिको कुरा सुन् र त्‍यसलाई बुझ्‍ने कोसिस गर्‌। हो, बुद्धि माग् र अन्‍तर्दृष्‍टिको निम्‍ति बिन्‍ती गर्‌। चाँदी वा कुनै गाडधन खोजेझैँ त्‍यसको खोजी गर्‌। त्‍यसो गरिस् भने परमप्रभुको भय मान्‍नु भनेको के हो, त्यो बुझ्‍नेछस् र तैँले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्। बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्।

हितोपदेश 2 पढ्नुहोस्

हितोपदेश 2:1-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति