YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:27-28

हितोपदेश 10:27-28 सरल नेपाली

परमप्रभुको आज्ञापालन गर र तिमी दीर्घायु हुनेछौ, दुष्‍टहरू समय नपुगी मरिजान्‍छन्। धर्मीको आशाको अन्‍त आनन्‍द हुन्‍छ तर दुष्‍टले केही कुराको पनि आशा राख्‍न सक्‍दैन।

हितोपदेश 10 पढ्नुहोस्